एचआईडिसिएलको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाण्डौ । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने छ ।

फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा राखेर लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो। संस्थापक समूहको सेयर भए तापनि दोश्रो बजारमा सर्वसाधारण सरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोहि आशयका समाचारहरु सञ्चार माध्यमहरुमा आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस